बलात्कार प्रकरण ; आमाको खातामा भेटियो १८ लाख

काठमाडौँ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ। दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो। प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ। मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको … Continue reading बलात्कार प्रकरण ; आमाको खातामा भेटियो १८ लाख